Follow us
Youtube – English To Nepali
Facebook – English learning in Nepali
Tiktok – English learning Tiktok
Basic English
Learn Basic English language in Nepali – Short English sentences. सजिलो अंग्रेजी वाक्यहरुबाट अंग्रेजी सिक्न चाहनु हुन्छ भने यो playlist तपाईंको लागी उत्तम हुनेछ ।
Advance English
Learn English with Juju – यो playlist मा अंग्रेजी शब्द, वाक्यहरु अलि advance कुराहरु सिक्न सक्नु हुन्छ । यसमा हामीले अंग्रेजी बोल्दा गरिने गर्न नहुने गल्तिहरुको बारेमा सिकाउँछौं ।
How to say in English ?
1. How to say in English ? – Short English Videos यो playlist मा तपाईंहरुले छोटो भिडियोहरु पाउन सक्नुहुन्छ । यहाँ तपाईंले १ मिनेट भन्दा कम, १ मिनेट र २ मिनेट सम्मका भिडियोहरु हेर्न सक्नुहुन्छ । यसमा अंग्रेजी वाक्यहरु नेपाली भाषामा उल्था पाउन सक्नु हुन्छ ।
2. How to say Nepali sentences in English ? – यो playlist मा तपाईंहरुले अलि लामो भिडियोहरु पाउन सक्नुहुन्छ । यहाँ तपाईंले १० मिनेट भन्दा माथिका र २० मिनेट सम्मका भिडियोहरु हेर्न सक्नुहुन्छ । यसमा पनि दैनिक प्रयोग हुने अंग्रेजी वाक्यहरु नेपाली भाषामा उल्था पाउन सक्नु हुन्छ ।
3. English To Nepali by category – Long English videos by category more than one hour long. I will, would, could, should, can, how आदि प्रयोग गरेर बनाएका सबै वाक्यहरु एउटा भिडियोमा
How to Wish in English ?
Wishes in English and Nepali – Mother’s day wishes, May day wishes, New year wishes from English to Nepali.
Dictionary
Full playlist – English Nepali dictionary
English Grammar
English grammar in Nepali – यो playlist मा अंग्रेजी व्यकारणमा रुची राख्नु हुन्छ अथवा अंग्रेजी शुद्ध तरिकाले बोल्न वा बुझ्न चाहनु हुन्छ भने यो तपाईंको लागि धेरै उपयोगी छ ।
Useful websites list
Useful web page Please remember “Aambo web links” page or you can also bookmark it in your browser or add on the home-screen of your mobile.
Agent akash unicode – Nepali typing, Hindi typing, Alu plus game, Typing speed, Nepali keyboard and many more.
English word meaning explained in Nepali
Ability pronunciation in American English
Gorgeous meaning in Nepali language
Please share
